• लुम्बिनी प्रदेश सरकार

    भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

    पशुपन्छी विकास निर्देशनालय

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

    परासी, नवलपरासी (ब.सु.प.)



















    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी पश्चिम


















    .


















    door to door कार्यक्रम सुनवल नगरपालिकामा संञ्चालित


















    विश्व भेटेरिनरी दिवस संचालन गर्दै


















    त्रिवेणी मत्स्य तथा कृषि सहकारीको आयोजना र भेटेरिनरी अस्पताल नवलपरासीको सहयोगमा माछा ब्लकमा सामग्रीहरु हस्तान्तरण गर्दै केन्द्र प्रमुख श्री श्रवण कुमार चौधरी


















    त्रिवेणी मत्स्य तथा कृषि सहकारीको आयोजना र भेटेरिनरी अस्पताल नवलपरासीको सहयोगमा माछा ब्लकमा सामग्रीहरु हस्तान्तरण


















    लुम्बिनी प्रदेश बन तथा बातावरण मन्त्री लगायत कृषि वन तथा बाताबरण समिति अनुगमनका क्रममा


















    लुम्बिनी प्रदेश बन तथा बातावरण मन्त्री लगायत कृषि वन तथा बाताबरण समितिलाइ यस केन्द्रको यस चालु वर्षको कार्यक्रमहरूको जानकारी गराउनुहँदै केन्द्र प्रमुख


















    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी आ.व.०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रमहरुको सार्वजनिकीकरण कार्यक्रम


















    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी आ.व.०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रमहरुको सार्वजनिकीकरण कार्यक्रम


















    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी आ.व.०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रमहरुको सार्वजनिकीकरण कार्यक्रम होटल सिद्धार्थ पार्क रेजेन्सी परासीमा संचालन हुँदै


















    प्रस्तावहरु छनौट गरिएको सम्बन्धी सूचना


















    प्रस्तावहरु छनौट गरिएको सम्बन्धी सूचना


















    दरबन्दी संरचना


















    लम्पी स्किन रोग सम्बन्धी जानकारी


















    लम्पी स्कीन


















    विश्व मत्स्य दिवस २०२३ को अवसरमा तुरिया खोलामा माछा भुरा छोड्दै ।

    हाम्रो बारेमा

    नेपालको संविधान, २०७२ ले परिकल्पना गरे बमोजिम नेपालले पूर्ण संघीयताको ढाँचा अवलम्बन गरी संविधानको धारा ५६ बमोजिम ३ तहका सरकार गठन हुने व्यवस्था गरेको छ। केन्द्रमा संघीय सरकार, ७ वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय तहका स्थानीय सरकारको व्यवस्था गरि तीनै तहका सरकारको अधिकार, कर्त्तव्य र कार्य पद्धतिको समेत व्यवस्था नेपालको संविधान, २०७२ मा उल्लेख भएको छ। सोही अनुसार लुम्बिनी प्रदेशमा कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तर्गत नवलपरासी जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्थापना भएको छ। प्रदेश सरकार मातहत यो कार्यालय जिल्ला स्तरमा पशुपन्छी तथा मत्स्य क्षेत्रको एक मात्र सरकारी प्राविधिक निकाय (Governmental technical entity) को रुपमा रहेको छ।कृषि पेशा नै प्रमुख पेशा भएको यस जिल्ला कृषिको अभिन्न अङ्ग पशुपालनलाई नयाँ प्रविधिबाट अघि बढाउने उद्देश्यले वि.सं. २०३७ सालमा “पशु चिकित्सालय इकाई”को रुपमा यस कार्यालयको स्थापना भएको थियो। वि.सं २०३९ आषाढमा यो इकाई “पशु चिकित्सालय”मा परिणत भयो। वि. सं. २०४५ साल श्रावणदेखि यस पशु चिकित्सालय “जिल्ला पशु सेवा शाखा”को रुपमा स्थापित भयो। त्यसपछि २०४९ श्रावणदेखि यस शाखालाई वागवानी शाखासमेत संलग्न गरी “जिल्ला कृषि विकास कार्यालय”को रुपमा समायोजन गरियो। ३ वर्षको अवधिमा उक्त कदमको सकारात्मक प्रतिफल प्राप्त हुन नसक्ने ठहर्याई २०५२ श्रावण १ गते “जिल्ला पशु सेवा कार्यालय” स्थापना भयो। देशमा...


    अरु पढ्नुहोस्
    Prakash Dhami

    श्रावण कुमार चौधरी

    (कार्यालय प्रमुख)
    मत्स्य विकास निर्देशक
    Nirmal

    सुरेश प्रसाद मिश्र

    (सूचना अधिकारी)
    अधिकृत स्तर छैठौ
    9857047157
    दृष्टिकोण, लक्ष्य र उदेश्य

    दृष्टिकोण

      ..

    लक्ष्य

      स्वच्छ एवम् गुणस्तरीय पशुपन्छी तथा मत्स्यजन्य उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाई खाद्य तथा पोषण सुरक्षामा सहयोग गर्ने।पशुपन्छी तथा मत्स्य पालनलाई आधुनिकिकरण र व्यवसायीकरण गरी उच्च र फराकिलो आर्थिक वृद्धिदर हाँसिल गर्ने।पशुपन्छीपालन तथा मत्स्यपालन व्यवसायलाई प्रतिस्पर्धि वनाई पशुपन्छी र मत्स्यजन्य पदार्थमा यस जिल्लालाइ आत्मानिर्भर वनाई निर्यात प्रर्वद्धन गर्ने।

    उद्देश्य

      पशुपन्छी तथा मत्स्य क्षेत्रलाई आधुनिकिकरण र व्यवसायीकरण गरी खाद्य र पोषण सुरक्षा गर्दै उद्योग प्रवर्द्धन गरी निर्यात गर्ने अवस्था सिर्जना गर्ने।एकिकृत रुपमा पशु सेवा र पशु स्वास्थ्य क्षेत्रमा सेवा प्रवाह सुनिश्चित गरी बृहत्तर उत्पादन क्षेत्र बनाउने।एकल महिला, जनजाति, आदिबासी, दलित लगायत पिछडिएको समुदायमा लक्षित पशुपन्छी तथा मत्स्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नेचक्लाबन्दी गरी उत्पादन...

    सूचना / समाचार
    शीर्षक डाउनलोड
    अनुसुचि ३९ दोहोरो अनुदान स्व-घोषणा पत्र
    अनुसुचि ३६ कार्यक्रमको व्यवसायिक कार्ययोजना
    अनुसूची-३४ प्रतिफलमा आधारित
    अनुसूची-३३ निवेदनको ढाँचा
    प्रस्ताव वाह्वान सम्बन्धि सूचना २०८१/०८२
    प्रस्ताव वाह्वान सम्बन्धि सूचना
    थप हेर्नुहोस्
    प्रकाशन
    शीर्षक डाउनलोड
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    सार्बजनिक खरिद ऐन २०६३
    पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५
    जलचर संरक्षण ऐन २०१७
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    उत्पादन प्रवर्द्धनमा आधारित कृषक सहयोग कार्यक्रम संचालन कार्यविधि
    कृषि उपज बजार स्थलको व्यवस्थापन संञ्चालन निर्देशिका,२०७५
    कृषि तथा पशपन्छी सम्बन्धी अभियानमूखी मिशन कार्यक्रम संञ्चालन कार्यविधी, २०७६
    कृषि तथा पशुपन्छी व्यवसाय प्रर्वद्धन तथा लक्षित समुदाय क्षमता अभिवृद्धि संञ्चालन कार्यविधी २०७८
    दोहोरो अनुदान नियन्त्रण संञ्चालन कार्याविधि २०७८
    भूमीहिन किसानका लागि करार खेतीमा अनुदान उपलब्ध गराउने कार्याबिधी
    थप हेर्नुहोस्
    अन्य डाउनलोडस्
    शीर्षक डाउनलोड
    अनुसूची-३५
    अनुसूची-३७
    थप हेर्नुहोस्
    थप हेर्नुहोस्

    © 2024 Copyright : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, परासी, नवलपरासी (ब.सु.प.)
    Last Updated: 2079-10-25
    Developed By: Ninja Infosys Pvt. Ltd.